गुनासो दर्ता गर्नुहोस्

पहिले नै गुनासो पठाउनुभएको छ? यहाँ हेर्नुहोस्

तपाईंको गुनासो हामीसँग सुरक्षित छ

अब के हुन्छ: गुनासो दर्ता हुनासाथ तपाईंले सन्दर्भ नम्बर पाउनुहुनेछ। गुनासो अघि बढाउन सकिने वा नसकिने बारे ७ कार्यदिनभित्र जानकारी दिइनेछ। गुनासोको प्रकृतिअनुसार धेरैजसो गुनासो १५ देखि ४५ कार्यदिनभित्र समाधान गरिन्छ। तपाईं जुनसुकै बेला प्रगति हेर्न सक्नुहुन्छ, र समाधान चित्त बुझ्यो कि बुझेन भनेर हामी तपाईंसँग सोध्नेछौं।

यो सेवा निःशुल्क हो। यसको प्रयोग गर्दा तपाईंलाई प्रहरी, श्रम कार्यालय, राष्ट्रिय आयोग वा अदालतमा जानबाट रोकिँदैन।

आफ्नो नाम दिन चाहनुहुन्छ?

तपाईंको सम्पर्क विवरण

नाम दिने भए मात्र। फोन नम्बर, इमेल वा दुवै दिनुहोस्।

तपाईंको सन्दर्भ नम्बर र पिन यहाँ पठाउँछौं।

हामीले तपाईंलाई कसरी सम्पर्क गरौं?

के भयो

कहिले भयो?

एकभन्दा बढी पटक भएको भए, पछिल्लो पटक छान्नुहोस्।

घटना कतिपटक भएको हो?

के भयो, कहाँ भयो र को-को संलग्न थिए। नेपाली वा अंग्रेजीमा लेख्नुहोस्।

एउटा फोटो (JPG, PNG वा WebP) वा PDF, ५ MB सम्म। फोटोमा लुकेको ठाउँ र फोनको विवरण हामी हटाउँछौं।

तपाईंको बारेमा (चाहेमा)

यी उत्तरले कस्ता समूहका मानिसले गुनासो दिन्छन् भनेर देखाउँछन्। गुनासो हेर्ने कर्मचारीले मात्र यी उत्तर देख्छन्। चाहेको प्रश्न छोड्न सक्नुहुन्छ।

गुनासो दर्ता गर्ने अन्य तरिका

फोन, इमेल, केन्द्रीय कार्यालय र उत्पादन कार्यस्थलमा राखिएका उजुरी पेटिका, वा गुनासो सम्पर्क व्यक्तिसँग प्रत्यक्ष।